• २०८१ बैशाख २३ आइतबार

विश्वकप क्वालिफायर– सुपर सिक्स अन्तर्गत आज जिम्बाबे र ओमान भिड्दै 

kharibot

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्स अन्तर्गत आज घरेलु टोली जिम्बाबे र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

क्वीन्स स्पोटर्स क्लब बुलावायोमा दिउँसोको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । 

अब सुपर सिक्सको खेल पछि शिर्ष दुई देशले मात्र विश्वकपको मुख्य इभेन्टमा छनौट हुने छन् ।

अब सुपर सिक्समा समुह चरणमा अर्को समुहबाट छानिएका तीन देशसँग एक–एक खेल हुने छन् । 

सुपर सिक्समा जिम्बाबेको ४ अंक रहेको छ भने श्रीलंका, स्कटल्याण्ड र नेदरल्याण्डसको २–२ अंक छ भने वेस्ट इन्डिज र ओमानको शुन्य अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै