• २०८१ बैशाख १६ आइतबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेसबुकबाट लाइभ हुने

kharibot

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । मंगलबारबाट सुरु हुन लागेको केन्द्रीय कार्यसमिति बैठक पार्टीकै आधिकारिक फेसबुक पेजबाट लाइभ गर्न लागिएको हो । 

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजेबाट सुरु हुने बैठक लाइभ गर्न लागिएको हो ।

सोमबार पदाधिकारीसहितको बसेको बैठकमा सभापति शेरबहादुर  देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै