• २०८१ बैशाख १६ आइतबार

रानी जमरा कुलरीया सिँचाइ आयोजनामा डुबेर युवकको मृत्यु

kharibot

टीकापुर । कैलालीको रानी जमरा कुलरीया सिँचाइ आयोजनामा डुवेर एक युवकको ज्यान गएको छ।

लम्कीचुहा-६ तिलखा निवासी धर्म विष्टका छोरा १७ वर्षीय योगेश विष्टको आज दिउँसो साढे २ बजे रानी जमरा कुलरीयामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

उनको शव नदीमा डुबेको तीन घण्टापछि फेला परेको प्रहरीको भनाइ छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै