• २०८१ बैशाख १६ आइतबार

अखिल (क्रान्तिकारी) महानगर समितिले गर्यो वृक्षारोपण कार्यक्रम सम्पन्न

kharibot

काठमाडौँ । अखिल (क्रान्तिकारी) महानगर समितिले वृक्षारोपण कार्यक्रम आज सम्पन्न गरेको छ ।

‘रुख रोपौं वातावरण जोगाऔं’ भन्ने मुल नाराका सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)ले देशभर एक लाख बिरुवा रोप्ने अभियान ३ गते सुरू गरेको थियो ।

महानगर संयोजक भरत महताराले अखिल (क्रान्तिकारी ) शैक्षिक मुद्दा ,जनजिविका ,रास्ट्र र रास्ट्रियताका पक्षमा आवाज बुलन्द मात्र हैन रचनात्मक कार्यमा पनि अघि रहेको जानकारी दिए ।

काठमाडौं महानगर समितिको आयोजनामा टेकु -१२, चिन्तामणि पंञ्चानारी कर्मा पार्कमा वृक्षारोपण कार्यक्रमा पूर्व मन्त्री कल्पना धमलाको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य यबम युवा नेता अनिल शर्माको बिशेष आथिथ्यतामा सम्पन्न भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै