• २०८१ बैशाख २७ बिहीबार

नाम दर्ता परीक्षाको आवेदन माग

kharibot

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले २३औं नाम दर्ता परीक्षाको लागि आवेदन माग गरेको छ।

परिषद्ले मंगलबार सूचना जारी गर्दै साउन ३२ गते बेलुका ५ बजेसम्म आवेदन दिन सकिने जनाएको हो।

सम्पूर्ण प्रमाणपत्र नोटरी पब्लिकद्वारा प्रमाणित गराई आवेदन भर्न परिषद्ले सूचनामा भनेको छ। कागजात प्रमाणीकरण नभएमा त्यस्ता फारमहरूलाई स्वतः रद्द गर्ने जनाइएको छ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै