• २०८१ बैशाख १५ शनिबार

माओवादी केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिँदै

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

केन्द्रीय समिति बैठक समापन गर्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राखेका हुन् । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको छ । 

केन्द्रीय समिति बैठकमा उठेकाक विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि पदाधिकारी बैठक राखेका हुन् । 

१७ साउनदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय