• २०८१ बैशाख २२ शनिबार

माधव नेपाल स्वीजरल्याण्ड प्रस्थान, जाँदा जाँदै भने- 'सर्वोच्चको आदेश बारे जानकार छु'

kharibot

काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वीजरल्याण्ड प्रस्थान गरेका छन् । 

प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि टर्किस एअरको विमानद्वारा आज विहान ७: ३० बजे इस्तानवुल हॅुदै जेनेभा प्रस्थान गरेका हुन ।

हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहॅा जानकार रहेको उनको नीजि सचिवालयले जानकारी दिएको छ । ‘सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ’ भन्ने कुरामा उहॅाको दृढ मान्यता रहेको सचिवालयले जनाएको छ ।   उनी भदौं १ गते स्वदेश फर्कने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै