• २०८१ बैशाख १६ आइतबार

राष्ट्रपति पौडेलले गरे विभिन्न देशमा राजदूत नियुक्त

kharibot

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि राजदूत नियुक्त गरेका छन्।

पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा दानबहादुर तामाङलाई गणतन्त्र जाम्बिया र मौरिससका समेत र चीनका राजदूत विष्णुपुकार श्रेष्ठलाई कोरियाका लागि समेत र ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि समेत राजदूत नियुक्त गरेका हुन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै