• २०८१ बैशाख १५ शनिबार

सिरी ए मा युभेन्टसको विजयी शुरुवात

kharibot

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडिनेसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा युभेन्टसले उडिनेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

उडिनेसको जितमा फेडेरिको चिएसा, दुसान भ्लाहोभिक र एड्रीएन राबिओटले एक एक गोल गरेका थिए ।

योसँगै युभेन्टसले सिरी ए को नयाँ सिजनामा शानदार शुरुवात गरेको छ ।

अब युभेन्टसले अर्को खेल अगस्त २७ मा बोलोग्नाविरुद्ध खेल्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै