• २०८१ बैशाख १७ सोमबार

झोलुङ्गे पुलमा झिलिमिली !

kharibot

बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो गण्डकी 'गोल्डेन वृज'मा शुक्रबार साँझ देखिएको बत्तीको झिलिमिली ।

पुलको सौन्दर्यता बढाउन बागलुङ नगरपालिकाले झोलुङ्गे पुलमा बत्ती जडान गरेको छ ।

तस्बिर: खेमराज गौतम/रासस
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै