• २०८१ बैशाख २३ आइतबार

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा

kharibot

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुर्‍याइएको छ ।

त्रिवि शिक्षण अस्पतालबाट श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल लगिएको हो ।

नेम्वाङको पार्थिव शरीर भोलिसम्म पार्टी कार्यालयमै रहने र भोलि नै अन्त्यष्टि गरिने बताइएको छ ।

आजै सरकारले नेम्वाङको अन्त्यष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरको छ भने अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले राजकीय सम्मान दिने निर्णय गरेपछि पार्थिव शरीर व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै