• २०८१ बैशाख २० बिहीबार

ठमेलस्थित छाँया सेन्टर भत्काउन मागसहित विरोध प्रदर्शन हुदै

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २६ ठमेलस्थित ऐतिहासिक कमलपोखरीमा निर्मित छाँया सेन्टर तत्काल भत्काउन दवाव दिन शुक्रबार राजधानीमा र्याली तथा कोणसभा हुने भएको छ ।

सम्पदाप्रेमी समाज नेपाल काठमाडौंको आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रम अनुसार शुक्रबार दिउँसो २ बजे काठमाडौंको इन्द्रचोकबाट जुलुश सुरु हुने आयोजक समाजको अध्यक्ष कविन्द्र डंगोलले बताए ।

कार्यक्रम अन्तर्गत ठमेल छायाँ सेन्टर, काठमाडौंमा कोणसभा हुने उनले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै