• २०८१ बैशाख २३ आइतबार

अनमोल केसी प्रहरी नियन्त्रणमा

kharibot

काठमाडौँ । अभिनेता अनमोल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनमोल ठगीको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले जानकरी दिएको छ । उनीमाथि आर्थिक ठगी गरेको उजुरीपछी अदालतबाट अनुमति लिएर प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो ।

फिल्म ‘रावायण’मा काम गर्न एडभान्स रकम १० लाख लिएर अन्तिम समयमा धोका दिएको भन्दै फिल्मको  निर्माण पक्षले प्रहरीमा उजुरी गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै