• २०८३ बैशाख २५ शुक्रबार

रास्वपा त्यागेका शाह आम जनता पार्टीको केन्द्रीय सदस्यमा मनोनित

रास्वपा त्यागेका शाह आम जनता पार्टीको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका प्रमोद शाह 'राणा' आम जनता पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

उनी यसअघि रास्वपा सप्तरी जिल्ला सभापति रहेका थिए। इन्जिनियरसमेत रहेका शाहलाई आम जनता पार्टीले केन्द्रीय सदस्यमा मनोनितगरेको जनाएको हो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै