• २०८१ बैशाख १६ आइतबार

संसदको संयुक्त बैठकमा राष्ट्रसंघीय महासचिव गुटेरेसले सम्बोधन गर्दै

kharibot

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ ।  

आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव  एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्नेछन् । 

चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन् । उनी बुधवार फर्कदैँछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै