• २०८१ बैशाख १५ शनिबार

नेपालले दोस्रो विकेट गुमायो, सन्दीप जोरा आउट

kharibot

काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ । तर जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका सन्दीप जोरा १० रन बनाएर आउट भएका छन् । जोरालाई ओमानका बलर जिशान मक्सुदले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ६.१ ओभरमा २ विकेट गुमाएर ४७ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै