• २०८१ बैशाख १५ शनिबार

नेपालको कमब्याक, ओमानले छ विकेट गुमायो

kharibot

काठमाडौँ । नेपालले पाँचौं विकेट लिएको छ । नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको ओमानले १८औं ओभरमा पाँचौं विकेट गुमाएको हो । 

करण केसीले ओमानको पाँचौं र छौटौं विकेट लिएर नेपाललाई खेलमा फर्काएका हुन् । यस अघि अविनाश बोहोरा, विवेक यादव, सोमपाल कामी र गुलशन झाले एक एक विकेट लिएका थिए ।   

यो समाचार तयार गरुन्जेल ओमानले १७.४ ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै