• २०८१ बैशाख १५ शनिबार

आइएसएमटी कलेजले भूकम्प प्रभावितका लागि ५ लाख सहयोग गर्ने

kharibot

काठमाडौँ । आइएएमटी कलेजले भूकम्प प्रभावितका लागि ५ लाख सहयोग गरेको छ ।

कलेजले जाजरकोट र रुकुममा गएको भूकम्पमा भएको ठुलो जनधनको क्षति भएको भन्दै आइएसएमटी कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने जानकारी दिएको हो ।

बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेज काठमाडौँ, चितवन, पोखरा, बुटवल र विराटनगरमा संचालित रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै