• २०८१ बैशाख १६ आइतबार

टर्कीसँग जर्मनी स्तब्ध

kharibot

काठमाडौँ । मैत्रीपूर्ण खेलमा टर्कीले जर्मनीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा टर्कीले जर्मनीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

टर्कीको जितमा फेर्डी काडियोग्लु, केनान यिलडिज र  युसुफ सारले एक एक गोल गरेका थिए । त्यसैगरी जर्मनीका लागि काइ हाभेर्ट र निकलस फुलक्रुगले एक एक गोल गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै