• २०८१ बैशाख १५ शनिबार

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

kharibot

बर्दिया । घाँस, दाउरा ल्याउन जंगल गएकी एक महिलाको बर्दियामा बाघको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालका अनुसार बाघको आक्रमणमा २५ वर्षीया ममता सुनारको मृत्यु भएको छ। दुई महिला घटनालाई देखेर बेहोस भएका छन् ।

आज दिउसो करिव १२:३० बजे राजापुर नगरपालिका-१० सुकुम्बासी वस्ती नजिक रहेको वनमा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै