• २०८१ बैशाख १६ आइतबार

टोपबहादुर रायमाझीका छोरा सन्दीप धरौटीमा रिहा हुने

kharibot

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझी धरौटीमा रिहा हुने भएका छन् ।

शुक्रबार उच्च अदालत पाटनले रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यस प्रकरणमा हिरासतमा रहेका उनका बाबु पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सजाय भने उच्च अदालतले सदर गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै