• २०८१ जेठ ३ बिहीबार

बागमती प्रदेश प्रमुख शर्मा अस्पतालबाट ‘डिस्चार्ज’

kharibot

मकवानपुर। बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा काठमाडौँ चावहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा स्वास्थ्य उपचार गराई आज अपराह्न ‘डिस्चार्ज’ भएका छन । 

फोक्सोमा निमोनियाको सङ्क्रमण देखिएपछि उहाँ थप उपचारका लागि गत मङ्सिर २९ गते  अस्पताल भर्ना भएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै