• २०८१ बैशाख १५ शनिबार

धादिङको रोराङमा सुख्खा पहिरो, सडक दुई तर्फी बन्द

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । धादिङको रोराङमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार बेनिघाट रोराङ गाउँपालिका- ९ स्थित लालटिन बजार नजिकै गएको सुख्खा पहिरोका कारण दुई तर्फी बाटो बन्द भएको छ ।

प्रहरीले अहिले जेसिबीले बाटो खुलाउने प्रयास जारी रहेको जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै