• २०८१ बैशाख २० बिहीबार

ईङल्याण्डविरुद्धको टी- २० सिरिजमा वेस्टइन्डिज ३-२ ले विजयी

kharibot

काठमाडौँ । वेस्टइन्डिजले ईङल्याण्डविरुद्धको टी- २० सिरिज जितेको छ ।

गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएसँगै सिरिज ३-२ ले विजयी भएको हो । ईङल्याण्डले दिएको १३३ रनको लक्ष्य पछाएको वेस्टइन्डिज १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै ईङल्याण्डले १९.३ ओभरमा अल आउट हुदै १३२ रन बनाएको थियो ।

योसँगै वेस्टइन्डिजले ईङल्याण्डविरुद्धको टी-२० सिरिज ३-२ ले जितेको छ । यस सिरिजको प्लेयर अफ द सिरिज फिल साल्ट बनेका छन् ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै