• २०८१ बैशाख १५ शनिबार

राबिओटको गोलमा युभेन्टसले रोमालाई हरायो

kharibot

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा युभेन्टसले रोमालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा खेलको ४७औं मिनेटमा एड्रियन राबिओटले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि युभेन्टस १८ खेलमा ४३ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै रोमाको भने यो यस सिजनमा छैटौं हार हो । १८ खेलमा २८ अंक रहेको रोमा लिगमा सातौँ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै