• २०८१ जेठ ७ सोमबार

मन्त्रीसहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा

kharibot

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेता कार्यकर्तालाई छुटाएका छन् । 

जनमत पार्टीले आज आयोजना गरेको 'राष्ट्रिय धोती दिवस' को र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्‍यालीमा सहभागी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । 

अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत ५२ नेताकार्यकर्तालाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले महेन्द्र पुलिस क्लब पुगेर छुटाएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै