• २०८१ बैशाख १६ आइतबार

ललिता निवास जग्गा प्रकरणमा तत्कालिन सचिव बस्न्यात र पन्त दोषी ठहर

kharibot

काठमाडौँ । विशेष अदालतले ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।

उनीहरुलाई दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ । उनीहरुलाई नक्कली मोही खडा गरेको दोषी ठहर गरिएको हो । त्यसैगरी ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणका भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी सहित दोषी ठहर भएका छन् । 

त्यस्तै विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङलाई २ वर्ष कैद सजाय तोकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै