• २०८१ बैशाख २६ बुधबार

कुशल भुर्तेल लगातार दोस्रो खेलमा डक आउट

kharibot

काठमाडौँ । नेपालका ओपनर कुशल भुर्तेल लगातार दोस्रो खेलमा डक आउट भएका छन् ।

जारी नेदरल्याण्डसविरुद्धको खेलमा ४ बल खेलेर कुशल शुन्य रनमा आउट भएका हुन् । नेदरल्याण्डसले दिएको १८५ रनको लक्ष्य पछाएकोनेपालले पहिलो ओभरमा नै विकेट गुमाएको हो । कुशल यसअघि नामिबियाविरुद्ध गोल्डेन डक भएका थिए ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै