• २०८१ बैशाख १६ आइतबार

नारायणकाजी श्रेष्ठले गरे परराष्ट्रमन्त्रीको पदभार ग्रहण

kharibot

काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

उनले आज बेलुकी शपथ ग्रहण पश्चात पदभार ग्रहण गरेका हुन् । उनी यसअघि गृहमन्त्री थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै