• २०८१ बैशाख २१ शुक्रबार

माओवादीबाट नारायण दाहाल बने राष्ट्रियसभा अध्यक्ष उम्मेदवार

kharibot

काठमाडौँ । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।  राष्ट्रपतिद्वारा मनोनित राष्ट्रियसभा सदस्य दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाई हुन् ।

राष्ट्रिय सभा अध्यक्षका लागि नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुदै छ भने मंगलबार निर्वाचन हुदै छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै