• २०८१ बैशाख २६ बुधबार

राष्ट्रियसभामा अध्यक्षको निर्वाचनको प्रक्रिया शुरु

kharibot

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । आजको बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको प्रक्रिया शुरु भएको छ ।

राष्ट्र्रियसभाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका नारायण दाहाल उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेसका युवराज शर्मा उम्मेदवार बनेका छन् ।

गठबन्धनका पक्षमा राष्ट्रिय सभामा बहुमत रहेकाले दाहाल राष्ट्रिय सभा अध्यक्ष बन्ने लगभग पक्का रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै