• २०८१ बैशाख १७ सोमबार

युवराज शर्मालाई अध्यक्ष बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत

kharibot

काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्मालाई अध्यक्ष बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

मंगलबार भएको मतदानमा शर्माको पक्षमा १७ मत मात्र परेपछि उनलाइ अध्यक्ष बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत भएको हो । प्रस्तावको विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदानमा ५६ सांसद सहभागी रहेका थिए । अब अर्का उम्मेदवार नारायण दाहालको प्रस्तावमाथि  मतदान प्रक्रिया शुरु भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै