• २०८१ बैशाख १५ शनिबार

अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलमा

kharibot

काठमाडौँ । साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ  । 

गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा अल इत्तिहादलाई २-० गोल अन्तरले पराजित गर्दै अल हिलालले समग्रमा ४-० को नतिजासहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो  । 

अल हिलालको जितमा यासेर अलशाहरानी र माल्कमले एक एक गोल गरेका थिए  । 

त्यसैगरी यस खेलमा अल इत्तिहादका अबडेरराजक हामदल्लाहले खेलको ९१औ मिनेटमा रातो कार्ड पाएका थिए  । 

अब सेमिफाइनलमा अल हिललले युएईको क्लब अल ऐनसँग खेल्ने भएको छ  ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै