• २०८१ बैशाख १५ शनिबार

आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई दियो २२३ रनको लक्ष्य

kharibot

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २२३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए । त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्बाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै