• २०८१ बैशाख २० बिहीबार

उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुदै

kharibot

काठमाडौं । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैँछ । 

इलाम- २ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभाको उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो । 

निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।

आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै