काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गरेको छ ।
आज बसेको संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन बुधबार हुदै छ भने मनोनयन दर्ता आज हुदै छ ।