• २०८१ बैशाख २७ बिहीबार

नेपालले पहिलो विकेट गुमायो, अनिल शाह आउट

kharibot

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ ।

ओपनर अनिल शाह ५ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर म्याथुज फोर्डको बलमा आउट भएका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ३ ओभरमा एक विकेट गुमाएर २३ रन बनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै