• २०८१ बैशाख २९ शनिबार

अल्फाबेट फेरी बन्यो २ ट्रिलीयन डलर कम्पनि

kharibot

काठमाडौँ । गुगलको मुख्यकम्पनि अल्फाबेट पुन: २ ट्रीलियन डलरको कम्पनि बनेको छ । शुक्रबार अल्फाबेटको शेयर मुल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रीलियन डलर पुगेको हो ।

अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रीलियन  डलरको कम्पनि बनेको थियो । योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनि बनेको छ ।

अहिले विश्वमा माइक्रोसफ्ट ३ ट्रीलियन डलरको कम्पनि रहेको छ र विश्वमै सबैभन्दा ठुलो कम्पनि रहेको छ । त्यस्तै एप्पल २.६ ट्रीलियन डलरसहित सबैभन्दा ठुलो कम्पनिको सूचीमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै सफ्टवेर कम्पनि एनभिडिया २.२ ट्रिलीयन डलरको कम्पनि रहेको छ ।

त्यसति अहिले अमेजन १.८ ट्रिलीयन डलर सहित पाँचौं स्थानमा छ भने मेटा १.१ ट्रिलीयन डलर कम्पनि रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै