• २०८३ बैशाख ६ आइतबार

पाटन संयुक्त क्याम्पसको स्ववियुमा नेविसंघको प्यानलै विजयी, सभापति बने रोहित

पाटन संयुक्त क्याम्पसको स्ववियुमा नेविसंघको प्यानलै विजयी, सभापति बने रोहित

काठमाडौँ । पाटन संयुक्त क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ ।

सभापतिमा रोहित कपाली निर्वाचित भएका छन् ।  शनिबार भएको स्ववियु निर्वाचनको अन्तिम परिणाम अनुसार कपालीले ९०६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका तिलकबहादुर कुमालले ३६५ मत प्राप्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै