• २०८३ बैशाख १९ शनिबार

हेटौंडामा जमिन भासिँदा हराएको पिकअप भ्यानको पाटपुर्जा भेटिए

हेटौंडामा जमिन भासिँदा हराएको पिकअप भ्यानको पाटपुर्जा भेटिए

हेटौंडा । हेटौंडामा जमिन भासिँदा हराएको पिकअप भ्यानको पाटपुर्जा भेटिएका छन् ।

एक्स्काभेटरले गाडी खोज्ने क्रममा पाटपुर्जाहरु भेटिएका हुन् । गाडीका केहि पाटपुर्जा भेटिएपनि च्यासिसलगायतका पाटपुर्जा भने भेटिएका छैनन् ।

गत वैशाख १९ गते हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा जमिन भासिँदा हराएको गाडी खोज्न मंगलबारदेखि एक्स्काभेटर प्रयोग गरेर खोजी शुरु गरिएको  थियो । यसअघि काठमाडौँबाट गएका भूगर्भ विज्ञहरुले खोजी गरेपनि गाडी पत्ता लगाउन सकेका थिएनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै