• २०८२ कार्तिक १७ सोमबार

अफताब आलमलाई मस्तिष्कघात, आइसीयुमा उपचार हुदै

kharibot

काठमाडौँ । कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ । 

उच्च अदालत जनकपुरको वीरगंज इजलासले ज्यान मुद्दामा जन्मकैदको सजायमा सफाई दिएपछि बुधबारमात्रै थुनामुक्त भएका आलमलाई मस्तिष्कघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । 

आलमले हाल उच्च रक्तचाप, मधुमेहलगायतका रोगको औषधि सेवन गरिरहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै