• २०८३ बैशाख ३० बुधबार

सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त

सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त

काठमाडौँ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई सामान्य प्रशासनमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी  दिएको छ ।

यस अघि सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ताको घुस लिएको अडियो बाहिरिएपछि आजै राजीनामा दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै