• २०८३ जेठ १६ शनिबार

बागलुङको कालिगण्डकी करिडोर पुर्ण रुपमा अवरुद्ध

बागलुङको कालिगण्डकी करिडोर पुर्ण रुपमा अवरुद्ध

फाइल तस्बीर

पोखरा । बागलुङको कालिगण्डकी करिडोर पुर्ण रुपमा अवरुद्ध भएको छ ।

गएराती बागलुङको बागलुङ नगरपालिका- १० डब्ल्याङस्थित कालिगण्डकी करिडोर बर्षातका कारण पहिरो आएपछि सडक पुर्ण रुपमा अबरोध भएको प्रहरीले जनाएको छ । हाल सडक खुलाउन सडक बिभागसँग समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै