• २०८३ श्रावण २४ आइतबार

सल्यानस्थित राप्‍ती राजमार्ग पुर्णरुपमा अवरुद्ध

सल्यानस्थित राप्‍ती राजमार्ग पुर्णरुपमा अवरुद्ध

दाङ । सल्यानस्थित राप्‍ती राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । 

सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलास्थित राप्‍ती राजमार्ग सडक खण्डमा बर्षाको कारण माथिबाट पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न र सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै