• २०८१ बैशाख १४ शुक्रबार

पशुपतिनाथ मन्दिरमा भक्तजन !

kharibot

काठमाडौँको पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार पूजाआजा गर्दै भक्तजनहरु । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । तस्बिर : रोशन सापकोटा, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै