• २०८२ कार्तिक २१ शुक्रबार

बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमनमा कुलमान घिसिङ

kharibot

काठमाडौँ । उर्जा, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले  काठमाडौँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि आइतबार बिहान बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् ।

स्थानीयले यसअघि भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै केहि दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकेपछि कुलमान  बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमनमा गएका हुन् । 

यसअघि शनिबारदेखि स्थानीयसँग भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै