विश्व बाघ दिवसको अवसरमा आइतबार चितवनको रत्ननगरमा प्रदर्शन गर्दै संरक्षणकर्मी ।
चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् । निकुञ्जका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२-७३ मा एउटा, २०७३-७४ मा एउटा र २०७४-७५ मा चारवटा बाघ जुधेर मरेका थिए । तस्बिर : नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस