• २०८३ बैशाख १४ सोमबार

एनपीएल फाइनल: लुम्बिनीको उत्कृष्ट बलिङका अगाडी सुदूरपश्चिम धरासायी, ८५ रनमा अलआउट

एनपीएल फाइनल: लुम्बिनीको उत्कृष्ट बलिङका अगाडी सुदूरपश्चिम धरासायी, ८५ रनमा अलआउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा अल आउट हुदै ८५ रन मात्र बनाएको हो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्बाधिक ३३ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले १३, हरमित सिंह र स्कट कुगेलाइनले १०-१० रन बनाएका थिए ।

त्यसैगरी लुम्बिनीका बलर कप्तान रोहित पौडेल, रुबेन ट्रम्पेलम्यान र शेर मल्लले ३-३ विकेट लिएका थिए भने तिलक भण्डारीले विकेट लिएका थिए । यस खेलमा कप्तान पौडेलले ह्याट्रिक लिएका थए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै