• २०८३ बैशाख ५ शनिबार

रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलले राजीनामा दिदै

रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलले राजीनामा दिदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् ।

रास्वपाबाट प्रतिनिधि सभामा ललितपुर-२ बाट चुनाव लड्ने निश्चित भएपछि उनले मन्त्रीबाट राजीनामा दिन लागेका हुन् । स्रोतका अनुसार उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिदै छन् । त्यसपछि आजै उनले पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै