• २०८३ बैशाख ५ शनिबार

रामेछापमा निर्वाचनमा सामग्री बोकेको गाडी दुर्घटना

रामेछापमा निर्वाचनमा सामग्री बोकेको गाडी दुर्घटना

रामेछाप । रामेछापमा निर्वाचनमा सामग्री बोकेको गाडी दुर्घटना भएको छ । रामेछापको देउराली नजिकै गाडी दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

गाडीमा निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी सवार रहेको बताइएको छ । दुर्घटनामा केही प्रहरी र कर्मचारी गम्भीर घाइते भएको बताइएको छ । स्थानीयले गाडी करिब ५ सय मिटर तल खसेको बताएका छन् ।

दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ र उद्धार कार्य जारी रहेको जनाइएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै